Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


हरिसिद्धि देवीको तान्त्रिक नृत्य सम्पन्न

काठमाडौं, चैत ६ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको नृत्य बुधबार सम्पन्न भएको छ । मंगलबार बिहान हरिसिद्धि देवीको मूर्तिमा बलिपूजा गरेपछि हरिसिद्धि देवीको मन्दिरअगाडि नृत्य देखाइएको थियो । प्रत्येक वर्ष योमरी पूर्णिमा र फागु पूर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ । विभिन्न चरणमा नृत्य देखाएपछि अन्तिममा किचिकिन्दा नरेश वालीलाई…