Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


नेपालको शान्ति, स्थायित्व र विकासमा पाकिस्तानले सहयोग गर्छः राजदूत जावेद

काठमाडौं । पाकिस्तानको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ । पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए । कार्यक्रममा राजदूत जावेदले नेपालको शान्ति स्थायित्व र विकासमा पाकिस्तान सरकारले सहयोग गर्ने बताए । उनले पाकिस्तान र नेपालबीचको सांस्कृतिक, सामाजिक, पर्यटकीय र…