Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


झापामा चैते धान रोपाइँको चटारोः सिँचाइ आयोजनाले सजिलो

-रविन भट्टराई/ईमेज झापा । चैत महिना लागेसँगै झापामा चैते धान रोपाइँको चटारो सुरु भएको छ । जिल्लाको शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्जलगायतका क्षेत्रमा सिँचाइ आयोजना पुगेपछि चैते धान रोप्ने किसानले राहत महसुस गरेका छन् । झापाका अन्य क्षेत्रमा सिँचाइ सुविधा नहुँदा धान रोपाइँको काम प्रभावित भए पनि दक्षिणी क्षेत्रमा कनकाई नहर सिँचाइ आयोजना सम्पन्न भएपछि धान…