Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्दै

डडेल्धुरा, चैत ८ । डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्ने भएको छ । प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र उग्रतारा मन्दिरको नामबाट अमरगढी नगरपालिका–८, डकलेमा स्थापना गरिएको उग्रतारा ट्रेनिङ सेन्टरमा आगामी वैशाखदेखि ट्रायल सञ्चालन गर्न लागिएको सञ्चालक तेजबहादुर ऐरले जानकारी दिए । डडेल्धुराको सदरमुकामबाट ४ किलोमिटरको दुरीमा रहेको सेन्टरमा दुई तथा चार पाङ्ग्रे सवारीको ट्रायलको व्यवस्था गरिएको…