कविराज घिमिरे (इमेज) धनकुटा, चैत ४ । सामुदायिक विद्यालय, अस्पताल तथा मठ–मन्दिरजस्ता संरचना निर्माणका लागि पछिल्लो समय धार्मिक र सामाजिक अभियान सन्चालन गर्ने गरिएको छ । समारोहमा समाजका बुद्धिजीवी, व्यापारी तथा उच्चपदस्थहरुमा ठूल्ठूलो रकम सहयोगको घोषणा गर्ने होडबाजी नै चल्ने गर्छ । तर, धनकुटामा भने धेरैले आफूले गरेको प्रतिबद्धता पूरा नगरेको पाइएको छ । बहुमुखी…