गणेश बानियाँ (इमेज) जाजरकोट, फागुन ३ । जाजरकोटमा बिहीबार बेलुका भएको बस दुघर्टनामा परी मृत्यु भएका चारमध्ये तीनजनाको सनाखत भएको छ । मृत्यु हुनेमा डोल्पा, जगदुल्ला छाँचुका मुनबहादुर बोहरा, बाँके, खजुराका हरिबहादुर रावत र सोही ठाउँका सहचालक सागर भण्डारी रहेका छन् । मृतकमध्ये एक पुरुषको भने अझै सनाखत हुन सकेको छैन । बस दुर्घटनाका गम्भीर…