Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, कात्तिक २५ । किराँत धर्मका महागुरु एवं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जन्मजयन्तीकै अवसरमा प्रदेश १ का केही स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन् । पूर्वी पहाडी जिल्लाहरुमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । पाँचथरमा फाल्गुनन्दको अहिलेसम्मकै ठूलो प्रतिमा अनावरण गरिँदैछ । यसैबीच प्रधानमन्त्री केपी…