Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


दरबन्दीविनै सञ्चालित सामुदायिक विद्यालयका लागि २५ लाख रुपैयाँ बजेट

म्याग्दी, कात्तिक २४ । म्याग्दीको मंगला गाउँपालिकाले सरकारी दरबन्दीविनै सञ्चालित सामुदायिक विद्यालयका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारका तर्फबाट आधारभूत र माध्यमिक तहमा कुनै पनि शिक्षकको कोटा प्राप्त नगरेका विद्यालयलाई २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । यो रकम चालू…