Logo ६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026


पानीबिना नै आगो निभाउन पुग्यो दमकल !

विनोद सिंह विष्ट बैतडी, कात्तिक २५ । आगो नियन्त्रणका लागि २४ सै घण्टा तम्तयार रहनुपर्ने दमकल नै रित्तो राख्ने गरेपछि आगलागीको सूचना आउनेबित्तिकै पानी भर्न जाने कि आगो निभाउन ? आगलागी भएको सूचना पाउनासाथ दमकल परिचालन हुने हो भने स्वाभाविक रुपमा आगोबाट हुने क्षति कम गर्न सकिन्छ । तर बैतडीमा रहेको दमकल पूर्वतयारीविना नै रित्तो…