झापा, फागुन ७ । भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १७९ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएकामा १४७ महिला र ३२ पुरुष छन् । मानव बेचबिखनको जोखिममा परेका १७९ जना नेपालीलाई भारतको मणिपुरबाट नेपाल सरकारका प्रतिनिधि र माईती नेपालले उद्धार गरी नेपाल फर्काएको हो । मणिपुरको इम्फालबाट म्यानमार हुँदै इराक लैजादै गरिएको…