काठमाडौं, फागुन ८ । केपी ओली नेतृत्वको सरकार अस्तित्वमा आएको एकवर्षमा खासै चर्चामा नआएको मन्त्रालय हो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथग्रहण गरेलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा थममाया थापालाई नियुक्त गरेका थिए । मन्त्रालय सम्हालेको झण्डै ३ महिनापछि मन्त्री थममाया थापाले पत्रकार सम्मेलन गरेर ३५ बुँदे भावी…