Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


विद्यालयलाई ७० लाख सहयोग गर्ने डा. जोशीलाई धनगढीमा अभिनन्दन

बिराज रोस्यारा (इमेज) कैलाली, फागुन ९ । विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गर्ने डा. तुलसीराम जोशीलाई धनगढीमा अभिनन्दन गरिएको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार २७औं वार्षिकोत्सवका अवसरमा उनलाई अभिनन्दन गरेको हो । वि.सं. १९९५ मा बझाङको तामाखानीमा जन्मेका जोशीले शैक्षिक विकासका लागि उक्त विद्यालयलाई ७० लाख रुपैयाँ सहयोग गरेका थिए…