Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

बाँके, फागुन ११ । बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने निर्देशन सरकारले दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भने, ‘अब हात्ती…