Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


‘हप्ता’ नबुझाएको भन्दै प्रहरीबाटै महिला ‘कुटिइन्’

शिवहरि भट्टराई (इमेज) राजविराज, फागुन १२ । भन्सारबाट समान आयात–निर्यात गरेवापत हप्ता नबुझाएको भन्दै सप्तरीमा सशस्त्र प्रहरीद्वारा एक महिला कुटिएकी छन् । सशस्त्र प्रहरी बल तिलाठी बेसक्याम्पका जवान दीपेन्द्र झाले छिन्नमस्ता गाउँपालिका–१, बरही, वीरपुरकी अरुणदेवी यादवलाई कुटपिट गरेको गुनासो पीडित परिवारको छ । महिनौंदेखि आफूजस्ता सर्वसाधारणलाई ‘एसपीको मान्छे हुँ’ भन्दै धम्काएर प्रहरीजवान झाले दैनिक ५००…