Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


नेपालमा पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारी तिब्र (भिडियो)

-अनिल तिवारी/ईमेज वीरगन्ज । वीरगन्जमा गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम तीव्र पारिएको छ । नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारीका कारण वीरगन्जको चहलपहल बढेको छ । शहर अहिले झकिझकाउसमेत भएको छ । वीरगञ्जको आर्दशनगरमा यही फागुन १९ गतेदेखि २२ गते सम्म अश्वमेध गायत्री महायज्ञ हुन गईरहेको छ । जसको तयारी…