Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


भरतपुरमा पहिलो पटक ट्राफिक बत्ती

चितवन, फागुन १५ । चितवनको भरतपुर महानगरपालिकाको सडकमा पहिलो पटक ट्राफिक बत्ती जडान गरिएको छ । सवारी चाप बढ्दै जाँदा भरतपुर महानगरपालिकाले निजी संस्थासँगको साझेदारीमा शहीदचोकमा ट्राफिक बत्ती जडान गरेको हो । यस्तै अन्य पाँच ठाउँमा पनि ट्राफिक बत्ती जडान गर्न सुरु गरिएको महानगरपालिकाले जनाएको छ । ट्राफिक बत्ती सञ्चालनमा आएपछि सवारी दुर्घटनासमेत कम हुने…