Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


सडकमा झरेको ढुंगा पन्छाउन नसक्दा यातायात संचालनमा समस्या

रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ढुङ्गा पन्छाउन नसक्दा यातायात सञ्चालनमा आउन सकेको छैन । बर्षातको समयमा पहिरो खस्दा अवरुद्घ बनेको सडकको पहिरो गल्छी–त्रिशुली–स्याफु्रबेसी सडक आयोजनाले पन्छाउन नसक्दा आठ महिना बित्दा समेत सञ्चालनमा आउन नसकेको हो । आयोजनाले स्तरोन्नतीको काम समेत अगाडि बढाउनु पर्नेमा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन…