Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


असिना पानीले हिउँदेबाली नष्ट, किसानहरुले मागे क्षतिपूर्ति

-बिराज रोस्यारा/ईमेज कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा परेको असिनाका कारण हिउँदे वालीमा क्षति पुगेको छ । असिनाले बालीमा क्षति पुर्‍याएपछि बर्षभरी कसरी खाद्यान्नको जोहो गर्ने भन्दै किसानहरु चिन्तित भएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा बिहीबार परेको असिना पानीले बारीमा लगाएको हिउँदे बाली पुरै नष्ट पारेपछि किसान चिन्तित बनेका हुन् । असिना पानीले वाँला…