झापा, मंसिर ९ । पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा यस वर्ष बाला चतुर्दशी पर्वलाई विशेष रुपमा मनाउने तयारी गरिएको छ । मंसिर ११ गतेबाट १९ गतेसम्म जलेश्वर धामको ३६ औं वार्षिक अनुष्ठानसहित भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञसमेत लगाउने तयारी गरेको पर्व व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए । नौ…