Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


६ महिना घरमा, ६ महिना जंगलमा

सर्लाही, फागुन २० । समाजमा घुलमिल हुँदै बसोबास गर्दै आएका बञ्जडा समुदाय आफ्नो संस्कृति लोप हुन लागेको भन्दै यसको संरक्षणमा पनि जुट्न थालेका छन् । यसका लागि उनीहरुले वर्षमा ६ महिना जंगलमा नै बिताउने व्यवस्था मिलाएका छन् । बञ्जडा समुुदायमा जुन परिवार घरबाहिर गएर बस्दैनन्, उनीहरुको बिहेवारी र मर्दापर्दा समाजले नहेर्ने नियमसमेत उनीहरुले बनाएका छन्…