Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु

धनकुटा । धनकुटाको सल्लेरीमा आफैंले बोकेको बन्दुक पड्कँदा सेनाका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटी घर भएका चेतराज जोशी छन् । धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत जोशीले गए राती ड्युटीमा रहंदा आफैंले बोकेको बन्दुक पड्किएको बताइएको छ । छातीमा गोली लागेका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख…