Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


राहत शिक्षक आजपनि सडकमा

काठमाडौं, फागुन २१ । राहत कोटाका शिक्षक र प्राथमिक बालविकास कार्यक्रमअन्तर्गत्का शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन गरेका छन् । गत आइतबारदेखि राजधानीमा प्रदर्शन गर्दै आएका उनीहरुले आफूहरुको मागको सम्बोधन नगरी संघीय शिक्षा ऐन बनाउन लागेको गुनासो गरेका छन् । हाल राहत कोटामा ४० हजार र बालविकासमा ३७ हजार शिक्षक रहेको उनीहरुको दाबी छ । सरकारले गत…