काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । हनुमानढोका पछाडितिरको भागमा रहेको रञ्जु तुलाधरको घरमा आगलागी भएको स्थानीयले जानकारी गराएका छन् । आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरीले जनाएको छ । घट्नास्थलमा ६ वटा दमकलले आगो नियन्त्रण लिने प्रयास…