Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


विप्लवका तीन कार्यकर्तालाई अदालतमा उपस्थित गराउन आदेश

दाङ, फागुन २४ । उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेतालाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दाङलाई आदेश दिएको छ । अदालतमा परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीस नहकुल सुवेदीको एकल इजलाशले पक्राउ गर्नुको कारणसहित विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य प्रदीप वली, इश्वरी पाण्डे र रुद्र…