Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


नागरिकता सम्बन्धी नयाँ व्यवस्थाः यस्तो आयो नयाँ प्रावधान

काठमाडौं । बावुको पहिचान विनै जन्मिएका सन्तानले आमाको स्वःघोषणाका आधारमा पनि नागरिकता प्राप्त गर्ने व्यवस्था नागरिकतासम्बन्धी कानुनमा समेटिने भएको छ । नेपाली नागरिकता प्राप्तिका लागि अन्य मुलुकको नागरिकता छोड्नैपर्ने प्रावधान राखेर ल्याइएको नागरिकता विधेयकले गैरआवासीय नेपालीलाई भने राजनीतिकबाहेकका अन्य अधिकार प्रयोग गर्ने गरी नागरिकता दिने व्यवस्था गर्न लागिएको छ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा दफावार…