Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


मुस्लिम समुदायको समस्याः मृत्यु संस्कार गर्न न घाट छ, न शौचालय

-डम्बर बुढामगर/ईमेज बाग्लुङ । बाग्लुङको गलकोटस्थित हटिया र हरिचौरमा बस्ने मुस्लिम समुदायलाई मृत्यु संस्कार गर्ने घाट नजिकै नहुँदा समस्या भएको छ । नजिकै घाट नभएपछि ५० किलोमिटरको दूरीमा रहेको सदरमुकाम नजिकैको घाटमा लैजानुपर्दा निकै समस्या पर्ने गरेको उनीहरुको गुनासो छ । मुस्लिम धर्मावलम्बीले अन्तिम संस्कारको रुपमा शवलाई गाड्ने गर्दछन् । गलकोट र हरिचौरमा २० परिवार…