Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनः गृहमन्त्री

भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संबिधानमै व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन् । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठी लाई सम्बोधन गर्दैै गृहमन्त्री थापाले सीके राउतसँग स्वतन्त्र मधेसको नारा त्याग्ने सहमति भएको दावी गर्दै स्वतन्त्र मधेसका लागि जनमतसंग्रह हुन नसक्ने बताए । देशलाई बिखण्डन गर्ने तत्वलाई राजनीतिक मुलधारमा ल्याउन सरकार सफल भएको…