काठमाडौं, फागुन २८ । पूर्वमुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ । रुघाखोकी लागेर अस्वस्थ्य भइ यही फागुन २१ गतेदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत् ९१ वर्षीया रत्नको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । स्वास्थ्यमा सुधार आएपनि उनी अझै एक हप्तासम्म अस्पतालमै बस्नुपर्ने उपचारमा संलग्न चिकित्सकले…