काठमाडौं । नियमित स्वास्थ्य परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली गए राति डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीलाई हिजो बिहान मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा. अरुण सायमीले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई…