Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


शिवरत्नपुरका ७६ घरपरिवार लालपूर्जाविहीन

विराज रोस्यारा/ईमेज कैलाली । कैलालीको कैलारी गाउँपालिका–३ को मोहना नदी पारीको गाउँ शिवरत्नपुरका बासिन्दा आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनबाट बञ्चित भएका छन् । वर्षौंअघिदेखि सीमानामा पिलर जस्तै बनेर बसेकाहरुले लालपूर्जा नपाउँदा राज्यले दिने कैयौं सेवा सुविधाबाटसमेत वञ्चित हुनुपरेको छ । बस्ती बसेको धेरै वर्ष बिते पनि शिवरत्नपुरका ७६ घरपरिवार लालपूर्जा विहीन छन् ।…