२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


सबै शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र


0
Shares

सन्तोष पुर्कुटी

ताप्लेजुङ, फागुन १६ । हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइसकिएको छ । बुधबार साँझ चार जनाको शव ल्याइएकोमा बिहीबार बिहानै बाँकी तीनजनाको शवसमेत दुर्घटनास्थलबाट विमानस्थलमा ल्याइएको हो ।