Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


आज बिहानदेखि काठमाडौं लगायत धेरै ठाउँमा मेगगर्जनसहित वर्षा

काठमाडौं । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंसिक देखि सामान्य बदली रहेको छ । देशको…