Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


मानव बेचबिखनलाई अन्तर्राष्ट्रिय न्यायालयमा समेत मुद्दा चलाउने बाटो खुल्नेछ

काठमाडौं, फागुन २५ । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै सन्दर्भमा महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसार, रोकथाम, दमन तथा सजायलाई व्यवस्थित बनाउन तयार पारिएको बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको पूरक आलेख पार्लेमो प्रोटोकल पारित गर्ने प्रक्रिया शुरु भएको छ । बहुराष्ट्रिय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको पूरक आलेख पार्लेमो प्रोटोकल २०००…