बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा आज बिहान जिप दुर्घटना हुंदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । धनगढीवाट दार्चुला जाँदैं…