Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


भगवानलाई खुशी र सुखी बनाउँदै काठमाडौंवासी

-शंकर खनाल /लक्ष्मणमान डंगोलका/ इमेज  काठमाडौं । मठमन्दिर र सम्पदाहरुको सरसफाई सुरु भएको छ । भगवानको सक्कली रुप देखियोस् भनेर सरसफाई गर्न थालिएपछि सम्पदाहरु बेहुली झैं सिंगारिएका छन् । भगवान खुशी भए वरदान पाईन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै काठमाडौका स्थानीयबासीन्दाहरु भगवानलाई खुशी अनि सुखी बनाउने अभियान अन्तर्गत मठमन्दिर, शक्तिपिठ र सम्पदा सरसफाईमा जुटेका छन् ।…