Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


होली नखेल्न जिप्रका काठमाडौंको उर्दी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । विश्वभरि फैलिरहेको कोरोना भाइरसको महामारी संक्रमणबाट बच्‍न जिल्ला प्रशासन काठमाडौंले अनुरोध गरेको हो ।  छिमेकी राष्ट्र चीन हुँदै विश्वभरि महामारीको रुपमा फैलिँदै गरेको कोराना भाइरस (कोभिड १९)बाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भएको तथा नेपाल सरकारले…