Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षणमा उल्लेख्य सफलता

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) बाँके, फागुन २० । आज ‘वर्ल्ड वाइडलाइफ डे’ । सन् २०१३ मा संयुक्त राष्ट्रसंघको ६८ सेसनले मार्च ३ लाई यो दिवस मनाउने घोषणा गरेको हो । विश्वभर यो दिवस मनाइरहँदा नेपालको पश्चिम क्षेत्रमा रहेको सबभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा भने वन्यजन्तुको संरक्षण उल्लेख्य मात्रामा भएको छ । राणाकालमा बाघ…