Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


न्यायाधीशले गलत फैसला गरे, फैसला न्यायाधीशकै घाँटीमा झुण्डिने छ : प्रधानन्यायाधीश

पोखरा, फागुन १८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चको फैसलाबमोजिम फेवातालको अधिकतम् क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् । उच्च अदालत बार एशोसिएसन पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उनले फेवातालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले मुख्यसचिवलाई सल्लाह दिएको बताए । प्रधानन्यायाधीश राणाले ताल बचाउन केही समय पहिला…