Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सरकारी जग्गा किर्ते पुर्जा बनाएर बर्षौंदेखि भोगचलन, २० विगाहा फिर्ता गराइयो

प्रकाश लम्साल/ईमेज बारा । किर्ते गरी व्यक्तिको नाममा पु¥याएको २० विगाह सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता आएको छ । औद्योगिक करिडोरअन्तर्गतको उक्त जग्गा किर्ते पुर्जा बनाएर पद्युम्नराज पाण्डेले २०३५ सालदेखि भोगचलन गर्दै आएका थिए । प्रद्युम्नराज पाण्डेले किर्ते पुर्जा बनाएर भोगचलन गरेको पथलैया वीरगञ्ज औद्योगिक करिडोरअन्तर्गत नितनपुरस्थित अर्बौ मूल्यको २० विगाहा सार्वजनिक जग्गा गत बिहीबारदेखि…