काठमाडौं, फागुन १५ । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली बिहीबार अपराह्न सडक दुर्घटनामा परी घाइते भएको छ । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका हुन् । नेता मैनाली चढ्नुभएको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट…