Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चेलीबेटी बेचविखन गर्ने दलालका लागि पूर्वी नाका ‘सेफ जोन’

- ध्रुर्व भट्टराई /ईमेज  विराटनगर । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेसँगै चेलीबेटी बेचविखन गर्ने गिरोह पूर्वी नाकातर्फ सक्रिय हुन थालेको छ । दलालहरुले विराटनगरको रानी र काकडभिट्टा नाकालाई सेफ जोनका रुपमा प्रयोग गर्न थालेपछि प्रहरी र गैरसरकारी संस्थाको निगरानी पनि बढ्दै गएको हो । एक साताअघि मानव तस्कर गर्ने गिरोहले सिन्धुपाल्चोक मेलम्चीकी रञ्जना तामाङ र…