Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कालापानीसहितको नक्शा पाठ्यक्रममा अनिवार्य लागू गर्ने व्यवस्थामा लागिरहेको छु : शिक्षामन्त्री

काठमाडौं, फागुन १२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको सोमबार यहाँ उद्घाटन गर्दै उनले नेपालको नक्सालाई पूर्णरुपमा समावेश गरिएको पाठ्यक्रम लागू गर्न शिक्षा क्षेत्रका संस्थाहरुले पनि भूमिका खेल्नुपर्नेमा…