Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जेठ १३ गतेदेखि मर्यादित महिनावारी अभियान सुरु

काठमाडौं, फागुन ११ । दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाण्डौंमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्याशाला गोष्ठीको आयोजना गर्ने भएको छ । गोष्ठि आगामी जेठ १३ देखि १५ गतेसम्म हुने मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ्ले लैङ्गिक समानताका लागि महिनावारीलाई…