Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


खुकुरी प्रदर्शनले सेना दिवसको रौनक बढायो

काठमाडौं, फागुन ९ । नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । नेपाली सेनाले महाशिवरात्रिका अवसरमा हरे बर्ष सेना दिवस मनाउने परम्परा रही आएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, संवैधानिक अंगमा प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, उच्च पदस्थ…