Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना, ‘अशुभ’ हुने संकेत

दोलखा । जिल्लाकै प्रसिद्द मन्दिर भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज विहान ६ः३० बजेबाट शिलामा  पसीना आएको हो । पसीना एक घण्टासम्म लगातार आएको सथानीय काशिनाथ श्रेष्ठले बताए । नियमित पूजाआजा गर्ने क्रममा टहलुवाका काशिनाथ श्रेष्ठले शिलामा पसिना आएको देखेपछि स्थानीयलाई खबर गरेका थिए । मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने…