काठमाडौं, फागुन ८ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली जनता र नेपाली सेनाको सहकार्यबाट मात्रै देश विकास सम्भव भएको बताएका छन् । नेपाली सेनाले प्रकाशन गरेको ‘युनिटी जनरल’को बिहीबार राजधानीमा विमोचन गर्दै उनले अवसर र चुनौतीहरुको सामना गरी राष्ट्रमा स्थीरता कायम गर्न नेपाली सेना सक्षम रहेको बताए । कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र…