Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


‘अख्तियार आफैं नीतिगत भ्रष्टाचारमा’

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन ७ । मातातीर्थको सरकारी जग्गामा मोही कायम गर्ने कार्य होस् वा ललिता निवास प्रकरण वा यती होल्डिङ्सलाई सरकारी जग्गा सुम्पने निर्णयहरु होस् अथवा कानुनमै भ्रष्टाचार गरिएका गुठी विधेयकजस्ता ठूल्ठूला भ्रष्टाचार प्रकरण किन नहोउन्, अख्तियारले जानाजान छुट दिँदै आएको छ । हडपेको सरकारी सम्पत्ति फिर्ता गर्नेलाई छुट र…