Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


चौथो निर्वाचन दिवस मनाउने तयारी

काठमाडौं, फागुन ५ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा  फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना, २०७६/०७७–२०८०/०८१०, निर्वाचन स्मारिका– २०७६…