Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


पूर्वप्रधानसेनापति क्षत्रीमाथि अनुसन्धान गर्न सुझाव

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन ३ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको विषयमा छानबिन गर्न संसदीय समितिको कार्यदलले सुझाव दिएको छ । सेनाका पूर्वप्रधानसेनापतिलाई कारबाहीका लागि सिफारिस गरिरहँदा यसले सेनाको सिंगो व्यावसायिक छविमाथि भने प्रश्न खडा गरेको छ । समितिमा जेठ ९ गते गरिएका उजुरीमाथि छानबिन गर्न नेपाली…