Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


महेन्द्रनगरमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन सुरु

कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयल कञ्चनपुर, भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन सुरु गरेको हो । पटक पटक सूचना जारी गर्दा समेत अवैध रुपमा निमार्ण गरिएको संरचना नहटाएपछि स्थानीय तहसँग समन्वय गरिहटाउने सुरु गरिएको सडक डिभिजन…